Main

मनऋषि धितालले त्यागे नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनऋषि धितालले प्रचण्डको साथ छोडेर जनार्दन शर्माको साथ रोजेका छन् । युद्धकालदेखि नै माओवादी केन्द्रमा सक्रिय धितालले आज विज्ञप्ति जारी गरी नयाँ अभियानमा लागेको जानकारी दिएका छन् । तत्कालीन माओवादीको मुखपत्र जनादेश साप्ताहिकको सम्पादक समेत रहेका धितालले विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली राजनीतिमा हावी परिवारवाद, नातावाद, कृपावाद, गुटगत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button