Main
मनमैजुको एक घरबाट १० लाख बराबरका गरगहना चोरी
४ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख बराबरका गरगहना चोरी भएको छ । मनमैजुस्थित नर्थपोल स्कुल नजिकै तीन तल पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको डेरा कोठामा मंगलबार दिउँसो चोरी भएको हो । मध्यान्ह ११ बजेतिर ढोकाको ताला फोडेर चोरी भएको प्रहरीले बताएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।