Main

मनसुन प्रणाली कोशीबाट फैलिँदै लुम्बिनीसम्म पुग्यो, बाँकी भूभागमा पुग्न अझै केही दिन लाग्ने

विभागका अनुसार यो वर्षको मनसुन प्रणाली कोशी प्रदेश हुँदै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button