Main
बाजुराको दुर्गम गाउँमा उपचारात्मक खाना अभाव, २ बालकको मृत्यु
आरयूटीएफ नहुँदा गाउँमा रहेका २५ जना कुपोषित बालबालिकाको ४ महिनादेखि उपचार रोकिएको छ । उपचार अभावमा २ जनाको भने मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १६ महिनाको सन्तोष न्याउपाने र १७ महिनाकी जमुना विक रहेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।