Main

१४ डीएसपीको काज सरुवा, को कहाँ ?

४ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ । सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन् । जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ । रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ । डीएसपी रवीन्द्र खनाललाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button