Main

डिएभीलाई आरआरए क्रिकेट उपाधि

२९ साउन, काठमाडौं । डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्‍यो । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाए । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button