Main

राष्ट्रिय सभा उपाध्यक्षसहितको टोली मलेसियाबाट स्वदेश फिर्ता

२१ मंसिर, काठमाडौं । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो । भ्रमणका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button