Main
मन्त्रालयलाई हर्क साम्पाङको पत्र- प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुपर्यो
२३ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै साम्पाङले आइतबार मन्त्रालयलाई पत्र पठाएका हुन् । ‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले पत्रमा लेखेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।