Main
मन्त्रिपरिषद्को बैठक जारी
७ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।