Main

आफैंलाई जलाउनुअघि पासवानले स्वीकारे रुबीको हत्या

११ भदौ, जनकपुरधाम । रौतहटकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button