Main
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा एमाले
१७ पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले मन्त्रिपरिषद्को निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेशबारे आन्तरिक छलफलमा जुटेको छ । नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वको उपसमितिले मन्त्रिपरिषदको नीतिगत बाहेकका निर्णयमा पनि अनुसन्धान हुनसक्ने व्यवस्थासहित अख्तियार ऐन संशोधन विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिमा बुझाएपछि एमाले आन्तरिक छलफलमा जुटेको हो । यस विषयमा कांग्रेस भित्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।