Main
मन्त्रिपरिषद् बैठकमा घुस डिल गर्ने मन्त्री गुप्ताबारे कुरै उठेन
३० असार, काठमाडौं । घुस संवाद सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी सोमबारको मन्त्रिपरिषद् बैठक सकिएको छ । ‘मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनुभएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन’, एक मन्त्रीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।