Main
मन्त्रिपरिषद् बैठक जारी
१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।