Main

मन्त्रिपरिषद् बैठक बस्दै

४ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । आज बस्न लागेको बैठक नियमित हो । बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button