Main
मन्त्रिपरिषद् बैठक बस्दै
१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको छ । बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले बताए । साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने ती मन्त्रीले बताए । शिक्षकहरु नयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।