Main
मन्त्रिपरिषद् बैठक २ बजे
१५ जेठ, काठमाडौं । आज दिउँसो २ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको…
– यस समाचारको श्रोत : Online Khabar हो ।