Main
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
‘सुसाइड नोट फेला परेको छ । पारिवारिक र सहकारीका कुरा उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।