Main
मन्त्रीले कोटेसनको काम बन्द गरे, संसदीय समिति सभापतिको प्रतिवाद
२० लाखसम्मको योजना कोटेसनमार्फत गर्न मिल्ने भए पनि मन्त्री राईले मन्त्रीस्तरीय निर्णय गर्दै कोटेसन बन्द गरेर सबै बजेट कार्यान्वयनका लागि अनिवार्य ठेक्का प्रक्रियामा जानुपर्ने निर्णय गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।