Main
मयूरधाप औद्योगिक क्षेत्र रोक्न प्रभावशाली व्यक्ति लागेका छन् : बर्तौला
हजारौँलाई रोजगारी दिने र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्ने गौरवको आयोजना रोक्न अनेक प्रयास भइरहेको एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।