Main

मर्मतपछि आंशिक सञ्चालनमा आयो रसुवागढी हाइड्रो

२१ मंसिर, काठमाडौं । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । हेडवर्क्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवर्क्स क्षेत्रको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button