Main
मलाई एचआईभी हुन सक्दैन भनेर जिद्दी गर्नु ठिक होइन
एचआईभी संक्रमण भयो भन्नुको अर्थ ‘ह्युमन इम्युनोडिफिसियन्सी भाइरस’ शरीरमा छिर्यो भन्ने हुन्छ। यो भाइरसका कारण शरीरमा तत्काल कुनै लक्षण देखिँदैन । लक्षण देखिन सातदेखि दशवर्ष लाग्छ । उसलाई अवसरवादी रोगहरू देखाउन थाल्छ । रोगप्रतिरोधी क्षमता राम्रो भएका व्यक्तिलाई हत्तपत्त रोग नदेखाउने, जसको रोगसँग लड्ने क्षमता कम छ उसलाई रोग देखाउनेलाई अवसरवादी रोग भनिन्छ । क्रिप्टोकोकल…
– यस समाचारको श्रोत : Online Khabar हो ।