Main
मलाई एमाले र जनताको झोले बन्नुमा गर्व छ : प्रधानमन्त्री (भिडिओ)
‘म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ,’ प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।