Main
‘मलाई क्यान्सर हुँदापनि राजागञ्जको काम पुरा गरेरै छाड्यौं’
कुरा सुरु भयो फिल्म छायांकनअघि पहिचान भएको थाइराइड र ब्रेस्टको क्यान्सरबाट । ८ वर्षदेखिको स्वप्न प्रोजेक्ट ‘राजागञ्ज’ छायांकनअघि जब उनमा क्यान्सर डायग्नोस भयो, छायांकन तयारी सबै रोकियो । अनिश्चितताबीच आशाको आत्मबल र इच्छाशक्तिले छायांकनलाई रोक्न सकेन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।