Main

मलेसियामा आरटीएफसी गोल्डकप फुटबल सुरु, १७ टिमको सहभागिता

२४ जेठ, काठमाडौं । मलेसियाको सेलाङ्गर राज्यस्थित साआलमको पानासोनिक कम्प्लेक्स, सुकान नेगरा मैदानमा आरटीएफसी गोल्डकप फुटबल २०२५ सुरु भएको छ। प्रतियोगितामा १७ नेपाली टिमले भाग लिएका छन्। उद्घाटन समारोहमा नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना, एनआरएनए मलेसिया अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, आईसीसी सदस्य टेक बी टमटा, जनसम्पर्क समिति प्रवक्ता सरोज दाहाल, दूतावासका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button