Main
मलेसियामा गर्मी छल्दै प्रियंका परिवार (तस्वीर)
मुम्बई । यतिबेला अभिनेत्री प्रियंका कार्कीको परिवारै गर्मी बिदा मनाउन मलेसियामा छ । उनीहरू मलेसियाको क्वान्टानस्थित पुतेह समुन्द्री तटमा रमाउँदै गर्मी छलिरहेका छन् । प्रियंका छोरी आयन्का, श्रीमान आयुष्मान, देवर आशिरमान, सासु रविना र ससुरा स्टुआर्ट चापम्यानसँग गर्मी बिदामा रमाइरहेकी छिन् । सासु रविनाले परिवारसँग पुतेह बीचमा रमाइलो गर्दै गरेका तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।