Main

मलेसियासँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जन बेन्चमा

१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । टोलीमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र जिलेस्पीजंग कार्की छन् । अन्जन विष्ट भने बेन्चमा रहेका छन् । सिंगापुरसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button