Main
मस्तिष्कघात : जाडोमा दुई गुणा बढी(भिडियो)
१९ फागुन, काठमाडौं । रोगको प्रकृति र प्रवृत्तिबारे मापन गर्ने एउटा इकाई पनि हो, वीर अस्पताल । देशभरका बिरामीको यहाँ थेग्नै नसक्ने चाप हुन्छ । त्यसैले उनीहरूलाई कस्तो रोग लागेको छ ? कुन उमेर समूहलाई ? कुन भेगका ? कुन अवस्थाका ? कुन मौसममा ? भनी औसत आँकडा निकाल्न सकिन्छ । जस्तो हामीले नेपालमा मस्तिष्कघातको…
– यस समाचारको श्रोत : Online Khabar हो ।