Main
मस्तिष्कमृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज
१९ जेठ, काठमाडौं । मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग पाएर मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज भएका छन् । मकवानपुरका ५१ वर्षीय शिव महर्जनको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यही जेठ १ गते दुवै अंग प्रत्यारोपण गरिएको थियो । १९ दिनपछि सोमबार साँझ उनलाई डिस्चार्ज गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले…
– यस समाचारको श्रोत : Online Khabar हो ।