Main
मस्तिष्क र मेरुदण्डको क्षयरोग के हो, कसरी हुन्छ उपचार ? (भिडियो)
क्षयरोग विश्वमा एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । विगतका केही शताब्दी अघिदेखि नै मानिसलाई क्षयरोग लाग्ने गरेको देखिन्छ । विश्वभर हरेक वर्ष लगभग १ करोड मान्छेलाई क्षयरोगले सताउँछ त्यसमा १३ लाखको मृत्यु हुन्छ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो । माइकोब्याक्टेरियम नामक ब्याक्टेरिया प्रायः हाच्छिउँ गर्दा र खोक्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।