Main
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
२७ जेठ, काठमाडौं । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् । जसमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।