Main
महाकवि देवकोटाको पुत्र शोकमा युगकवि सिद्धिचरण श्रेष्ठको सान्त्वना
नेपाली जगतका अभूतपूर्व प्रतिभा हुन् महाकवि देवकोटा । मुना मदन जस्तो सदाबहार लोकप्रिय झ्याउरे छन्दको खण्ड काव्य, प्रमिथस जस्तो उच्च बौद्धिक महाकाव्य, तीन महिनामै लेखिएको विशालकाय शकुन्तला तथा चुनौतिको रुपमा एकै महिनामा उच्च निगरानीमा लेखिएको सुलोचना मात्र होइन, के नेपाल सानो छ ? जस्ता निबन्ध, प्रबन्ध, कथा, नाटक, उपन्यास लगायत साहित्यका प्रमुख सबै विधामा कलम…
– यस समाचारको श्रोत : Online Khabar हो ।