Main
महाकाली सिचाईं तेस्रो परियोजना प्रभावित मुक्त कमैया परिवारलाई मुआब्जा उपलब्ध गराउन माग
१२ फागुन, काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।