Main
महाकुम्भमा मलिनाको डुबुल्की (तस्वीर)
काठमाडौं । यतिबेला भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ चलिरहेको छ । संसारकै ठूलो मानव जमघट बताइएको यो धार्मिक मेलामा सहभागि हुन संसारभरबाट राजनीतिज्ञ, सर्वसाधारणदेखि सेलेब्रिटीको ओइरो प्रयागराजमा छ । भारतीय सेलेब्रिटीमात्र होइन केही हलिउड सेलेब्रिटी पनि प्रयागराज पुगेर गंगा, यमुना र सरस्वती नदीको त्रिवेणीमा पुगेर डुबुल्की मारे । १४४ वर्षपछि आयोजना भएको बताइएको यो महाकुम्भमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।