Main

महाधिवेशनका लागि विश्वप्रकाशले अघि सारे दुई विकल्प

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि दुईवटा विकल्प रहेका बताएका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको कांग्रेस इलामको पार्टी कार्यालय अवलोकनपछि सम्बोधन गर्ने क्रममा उनले महाधिवेशन सम्भव भएको जिकिर गर्दै दुईवटा विकल्प रहेका बताएका हुन् । ‘समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ? तपाईं साथीहरूको जिज्ञासामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button