Main
महाधिवेशनका लागि सामाजिक सञ्जालबाट दैनिक प्रेसर दिऔं : कोइराला
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्ममा अधिवेशन गर्ने कुरामा ध्यान दिन आग्रह गरे । ‘नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस…
– यस समाचारको श्रोत : Online Khabar हो ।