Main

महाधिवेशनमा नेतृत्व चयनसँगै वैचारिक बहस हुनेछ: पृथ्वीसुब्बा गुरुङ

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा प्रशस्त वैचारिक छलफल हुने बताएका छन् । प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा उनले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेको पार्टीले सरकारको नेतृत्व गरिरहेका बेला सत्तापलट भएकाले पनि अब पुन: वैचारिक बहस आवश्यक रहेको बताएका हुन् । ‘संसारभर कम्युनिष्ट शक्तिहरू कमजोर भएका बेला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button