Main
महानगरलाई सहयोग गरे सुकुमवासी समस्या समाधान हुन्छ : सांसद कठायत
१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बिनिता कठायतले काठमाडौंमा सुकुमवासी समस्या समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएकी छन् । ‘काठमाडौंभित्रको सुकुमवासी सजिलै हटाउन सकिन्छ । महानगरलाई सरकारले सहयोग गर्नुपर्छ । बरु यसका लागि आवश्यक नीति वा निर्णय के गर्नुपर्छ क्याबिनेटबाट पास गरेर दिऊँ,’ कठायतले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत…
– यस समाचारको श्रोत : Online Khabar हो ।