Main
‘महाभोज’का कलाकारले मध्यरातमा किन लेखे- सत्य कहिल्यै लुक्दैन ?
काठमाडौं । मंगलबार मध्यरातमा फिल्म ‘महाभोज’का सदस्यले एउटै स्टाटस सामाजिक संजालमा पोस्ट गरे । सबैको पोस्टमा लेखिएको थियो- सत्य कहिल्यै लुक्दैन ।’ यो स्टाटस राति देखेपछि धेरैले अचम्म माने । कोहीले व्यक्तिगत प्रतिक्रिया हुनसक्ने लख् काटे । धेरैले भएको को हो भनेर स्टाटसमा कमेन्ट गरे । जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’का निर्देशक…
– यस समाचारको श्रोत : Online Khabar हो ।