Main
‘महाभोज’को प्रदर्शन तत्काललाई स्थगित
काठमाडौं । फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको हो । ‘हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौं’ राउतले अनलाइनखबरसँग भने । यो फिल्म विहिबारदेखि प्रदर्शन तयारीमा थियो । यो फिल्म प्रदर्शन हुने दिन विहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।