Main
‘महाभोज’सहितका ३ फिल्मले कति शो पाए, हेर्नुअघि जान्नूस यी कुरा
काठमाडौं । शुक्रबारदेखि हलमा एक नेपालीसहित ३ फिल्म प्रदर्शनमा आउँदैछन् । नेपाली भाषाको ‘महाभोज’देखि हलिउडको ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ रिलिज हुँदैछन् । ‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा यसले वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ । दिनेश राउत निर्देशित फिल्ममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।