Main
महाराजगञ्ज दुर्घटना : मृतकका आफन्तले गरे प्रदर्शन
११ वैशाख, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा टिप्परको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूले बिहीबार साँझ प्रदर्शन गरेका छन् । मृतकका आफन्तहरूले बिहीबार साँझ महाराजगञ्ज प्रहरी वृत्त अगाडि प्रदर्शन गर्दा सो क्षेत्र केहीबेर तनाव ग्रस्त बनेको थियो । बुधबार साँझ रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ घर भई…
– यस समाचारको श्रोत : Online Khabar हो ।