Main
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको सूमहको भेला सरेको छ । पार्टीले केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित गरेका कारण उक्त समूहले भेला पनि दुई दिन पछि सारेको हो । महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले आइतबारका लागि तय भएको भेला मंगलबारमात्रै…
– यस समाचारको श्रोत : Online Khabar हो ।