Main

मधेश प्रदेश सभा बैठक सुरु,  मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

२८ असोज, जनकपुरधमम । मधेश प्रदेश सभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मतका लागि प्रस्तावसहित आफ्नो धारणा राखिरहेका छन् । प्रतिष्ठामाथि नै प्रहार हुन थालेपछि विश्वासको मत नपाउने अवस्था भए पनि कम्तीमा आफ्नो कुरा सदनमा राख्नका लागि विश्वासको मत लिन लागेको उनले बताएका छन्  । गत शुक्रबार मुख्यमन्त्री सिंहले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button