Main
नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्याउनेलाई कारबाही गर्न सांसद खनालको माग
२८ माघ, काठमाडौं । गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् । सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि त्यहाँ अहिले काम गर्ने नेपाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।