Main

महिनावारीमा योनी दुख्ने कारण के हो ?

महिनावारीको समयमा महिलाको शरीरमा हर्मोनल उतारचढाव हुन्छ । जसले गर्दा यस समयमा महिलालाई पेट, कम्मर, खुट्टा र टाउको दुख्ने समस्या हुनसक्छ । महिनावारी हुनुअघि अर्थात् ‘पीएमएस’को बेलामा पनि महिलाको शरीरमा धेरै संकेत देखिन्छन् । महिनावारीको समयमा कसैलाई कब्जियत हुन्छ भने कतिपयलाई झाडापखाला पनि हुनसक्छ । यसबाहेक यसले महिलाको भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । मुड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button