Main

‘महिनावारीलाई अब बन्न नदे नारीको बोझ’

‘पुरुषहरू महिनावारी हुँदैनन् । यसको अर्थ महिनावारी महिलाले मात्रै बारिरहेका छन् भन्ने होइन । बालक, पुरुष सबैले आमा, दिदी, बहिनी, श्रीमती, छोरीसँगसँगै बारिरहेका हुन्छन् । यस्ता सामाजिक कू मान्यताका कारण पुरुषहरू पनि पीडित र प्रभावित भइरहेका हुन्छन् ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button