Main
महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले १८ फागुनदेखि देशव्यापी रूपमा महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । २३ फागुनसम्म सञ्चालन हुने फेस्टमा ४५–पोइन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप,म्यक्सिमाइले लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको…
– यस समाचारको श्रोत : Online Khabar हो ।