Main

कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालियो : पृथ्वीसुब्बा गुरुङ

१० मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सुशीला कार्कीले कठपुतली सरकार बनाउन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको बताएका छन् । बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बाहिरी शक्तिले आफू अनुकूल कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालिएको उनको तर्क थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button