Main
महिलालाई अवसर : भाषणमा समान, व्यवहारमा पक्षपात
नेपालमा महिलाहरू जनसंख्याको अग्रभागमा छन् । तर शिक्षा, रोजगारी, नेतृत्व र आर्थिक अवसरका कुरा आउँदा सधैं पछाडि पारिन्छन् । समाजमा व्याप्त लैंगिक विभेद, संरचनागत असमानता तथा परम्परागत सोचले महिलालाई अवसरमा पछि पार्दै आएको छ । हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिता र पहुँचले समाजलाई गतिशील बनाउँछ । समानता र समताको आधारमा चल्ने समाज उत्कृष्ट…
– यस समाचारको श्रोत : Online Khabar हो ।