Main

बाबुछोरीको मर्मस्पर्शी कथामा ‘रंगी’को टिजर

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणलाई प्रकाश पारेको छ । टिजरमा छोरीको सुखको लागि बाबुले गर्ने संघर्षलाई दर्शाइएको छ । बाबुको भूमिकामा सलोन बस्नेत छन् । छोरीको रोलमा आयुषी ढकाल छिन् । बस्नेत यस फिल्मका प्रस्तुतकर्ता समेत हुन् । टिजरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button